बक्यौता रकम माग गर्दै उखु किसानले फेरि थाले काठमाडौँमा आन्दोलन शुभेच्छा न्यूज /२८ मंसिर २०७७, आईतवार १५:०० , प्रकाशीत विभिन्न चिनी उद्योगले बक्यौता रकम नदिएपछि आन्दोलन गर्न काठमाडौं आएका उखु किसानले माइतीघर मण्डलामा धर्ना दिएका छन् । चिनी उद्योगले झण्डै ९० करोड बक्यौता रकम भुक्तानी नदिएपछि आन्दोलन गर्न काठमाडौं आएका किसानहरुले माइतीघरमा धर्ना तथा रिले अनसन सुरु गरेका हुन् । गत वर्ष पुष १८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक महिनाभित्रै चिनी उद्योगीहरूबाट किसानहरूलाई भुक्तानी दिलाइदिने सहमति गरेको थियो। तर उक्त सहमतिको झण्डै एक वर्ष भइसक्दा पनि कार्यान्वयन नभएपछि उखु किसानहरु पुन काठमाडौं आएर आन्दोलन थालेका हुन् । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
विभिन्न चिनी उद्योगले बक्यौता रकम नदिएपछि आन्दोलन गर्न काठमाडौं आएका उखु किसानले माइतीघर मण्डलामा धर्ना दिएका छन् ।
चिनी उद्योगले झण्डै ९० करोड बक्यौता रकम भुक्तानी नदिएपछि आन्दोलन गर्न काठमाडौं आएका किसानहरुले माइतीघरमा धर्ना तथा रिले अनसन सुरु गरेका हुन् ।
गत वर्ष पुष १८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक महिनाभित्रै चिनी उद्योगीहरूबाट किसानहरूलाई भुक्तानी दिलाइदिने सहमति गरेको थियो।
तर उक्त सहमतिको झण्डै एक वर्ष भइसक्दा पनि कार्यान्वयन नभएपछि उखु किसानहरु पुन काठमाडौं आएर आन्दोलन थालेका हुन् ।
Related