कोरोना भाइरसको संक्रमणबाट नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा शाखा अधिकृत दानबहादुर विष्टको निधन भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका-४ का ५२ वर्षीय विष्टको उपचारका क्रममा भेरी अस्पतालमा आइतबार निधन भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि मंसिरमा २५ गते पोजिटिभ रिपोर्ट आएपछि २६ गते भेरी अस्पताल भर्ना भएका विष्टको कडा खाले कोभिडका कारण निधन भएको अस्पतालले जनाएको छ ।

Related