पोखरामा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका वडा नं. १७ की ७४ वर्षीया महिलाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
ती महिलाको शनिबार राति मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
दमरोगबाट पीडित उनमा बिहीबार कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
योसंगै गण्डकी प्रदेशमा कोरोना सक्रमणबाट मृत्यु हुनेको संख्या १८३ जना पुगेको छ ।

Related