कोरोनाका कारण दैनिक काम गरिखानको जीन्दगीमा यति ठूलो असर परेको छ कि जसलाई शब्दमा बयान गर्न मुस्किलै पर्छ । तर, भारतमा एक अनौठो घटना भएको छ ।
जहाँ डेरामा बस्दै आएका एक मजुदुरलाई ब्याजमा १० हजार रुपैयाँ लिनु आफ्नी पत्नीलाई ब्याजका रुपमा दिएर चुकाउनु परेको छ । यो घटना भारतको अररिया जिल्ला अन्तर्गत जोगवनी अमाना पञ्चायतको हो ।
खबर अनुसार मुम्बईको महारष्ट्रमा एक जना मजदुरी गर्दै आएका थिए । लकडाउनअघि उनले गाउँका एक व्यक्तिसँग १० हजार रुपैयाँ सापटी लिएका थिए । जसलाई फिर्ता माग्न ब्याजवाला मजदुरको घरमा पटक पटक आउँथे ।
मजदुर विनोद कुमारका अनुसार बैंकमार्फत पैसा फिर्ता गरिएको थियो । तर, ब्याज वापतको भन्दै मजदुरकी पत्नीलाई प्रयोग गरिरहेका थिए । जसको विरोध गर्नु उनलाई महँगो सावित भयो ।
ब्याजवालाले प्रहरी चौकीभन्दा एक सय मिटरको दूरीमा खुलेयाम मजदुरलाई कुटपिट गरे । उक्त घटनाको दृश्य सामाजिक सञ्जालमा पोस्ट भएपछि अहिले निकै भाइरल बनिरहेको छ ।
स्थानीयका अनुसार कोरोनाका कारण काम नभएपछि विनोद निकै तनावमा थिए । यस्तोमा चाहेर पनि उनले प्रतिवाद गर्न सकेकनन् । उनको त्यही कमजोरीको फाइदा उठाउँदै ब्याजवालाले मजदुरकी पत्नीसँग रात बिताउन थाले ।
ती ब्याजवालाको नाम अशोक दास हो । जो पटक पटक अपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा जेल पनि गइसकेका छन् । प्रहरीमा राम्रो पहुँच भएका कारण स्थानीयलाई दुःख समेत दिँदै आएका छन् ।

एजेन्सी
Related