पोखरामा ७५ जनासहित गण्डकी प्रदेशमा थप १०१ जनामा कोरोना पुष्टि
" होम आइशोलेसनमा १ हजार ५ सय ९ "
तपाईको प्रतिक्रिया





पोखरामा ७५ जनासहित गण्डकी प्रदेशमा थप १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरामा ७५ सहित लमजुङमा १६, तनहुँमा ६, बागलुङ ५, जनामा कोरोना भाइरस देखिएको हो ।
योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ४ सय ७६ पुगेको छ ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय २२ पुगेको छ । गण्डकीमा होम आइशोलेसनमा १ हजार ५ सय ९ जना रहेका छन् ।
Related