उनीहरु लागुऔषधसहित हिंडिरहको अवस्थामा पोखरास्थित पोखराको रामकृष्ण टोलबाट पक्राउ परेका हुन् ।
उनीहरुलाई मंगलबार साँझ लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता कृष्ण बस्यालले जानकारी दिए ।
पक्राउ पर्नेमा रामकृष्णटोल निवासी ३३ वर्षीय कुमार श्रेष्ठ र भक्तपुरका ४५ लक्ष्मीकृष्ण भासीमा रहेका छन् ।
उनीहरुको साथबाट लागूऔषध डाइजापा ११३ एम्पुल, फेनेरागन ११३ एम्पुल, नुर्फिन ११३ एम्पुलसहित दुई थान मोवाइल फोन बरामद गरेको सूचना अधिकारी समेत रहेका बस्यालले जानकारी दिए ।
उनीहरुलाई लागूऔषध सम्बन्धी कसूर अन्तर्गत कास्की जिल्ला अदालतबाट एक हप्ता म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
पोखराबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

Related