• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

स्याङ्जामा दोहोरो नागरिकता र राहदानी लिएको आरोपमा एक महिला पक्राउ

  •    शुभेच्छा न्यूज  /२ पुष २०७७, बिहीबार १९:३४ ,  प्रकाशीत
  • स्याङ्जामा प्रहरीले दोहोरो नागरिकता र राहदानी लिएको आरोपमा एक जना महिलालाई पक्राउ गरेको छ।

    प्रहरीले स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर ३ घर भइ हाल कास्की पोखरा महानगरपालिका वडा नम्बर ५ डेरा गरि बस्ने ३३ वर्षकी मन्जु क्षेत्रीलाई उनकै डेराबाट पक्राउ गरेको हो।

    गोप्य सूचनाका आधारमा प्रहरीले क्षेत्रीको डेरामा खानतलासी गर्दा मन्जु क्षेत्रीको नाममा जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट जारि

    भएको ४२१०६२-१०-१८५ नं. को नेपाली नागरिकताको प्रमाण पत्र, जिल्ला प्रशासन कार्यालय सुनसरीबाट नाम मन्जु सेजवाल

    उल्लेख भएको ०६-०२-७५-०२९९३ नं. को नेपाली नागरिकताको प्रमाण पत्र तथा मन्जु सेजवाल नाम उल्लेख रहेको ११३१०५९८ नं. र मन्जु क्षेत्री नाम उल्लेख रहेको १११११२४९ नं. को राहदानी फेला परेको थियो।

    नागरिकता र राहदानी बरामद गरी मन्जु क्षेत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

    पक्राउ परेकी क्षेत्रीलाई “नागरिकता सम्बन्धी कसुर” मुद्दा दर्ता गरि जिल्ला अदालत स्याङ्जाबाट ७ दिनको म्याद लिएर अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जनाएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.