• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

संवैधानिक परिषदको बैठकमा प्रधानन्यायाधीश नआउने सूचना पाएपछि स्थगित

  •    शुभेच्छा न्यूज  /२ पुष २०७७, बिहीबार १७:३५ ,  प्रकाशीत
  • संवैधानिक परिषदको बैठक स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज ५ बजेलाई बैठक बोलाएका थिए।

    मंगलबार सरकारले संवैधानिक परिषदसम्वन्धी अध्यादेश ल्याएको थियो।

    अध्यादेशको सत्तारुढ नेकपा र बाहिर पनि ब्यापक विरोध भएको थियो। बिहीबार बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरे पनि ओलीले आजलाई संवैधानिक परिषदको बैठक बोलाएका थिए।

    बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले नजाने बताएका थिए। यस अघि देउवा र सभामुख अग्नि सापकोटा बैठकमा गएका थिएनन्।

    आजको बैठकमा प्रधानन्यायाधीश पनि अनुपस्थित हुने हुने भएपछि स्थगित गरिएको हो।

    प्रम ओलीले अध्यादेशमार्फत संविधानीक पदहरुमा बहुमतको आधारमा निर्णण गर्ने गरी अध्यादेश जारी गरेका थिए ।

    संविधानिक परिषदमा रहेका ६ जनामध्ये ३ जनाको उपस्थितिमा निर्णय गर्न सकिने भएपनि आज प्रधान न्याधिष अनुपस्थित भएपछि ओली फेरी अल्पमतमा मरेका हुन्

    अध्यादेश जारी गरेकै दिन बोलाइएको बैठकमा प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष र प्रधानन्यायाधीश मात्र उपस्थित भएका थिए। उक्त बैठकले कुनै निर्णय गरेको थिएन।

    संवैधानिक परिषदमा विपक्षी दलका नेता, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख र प्रधानन्यायाधीश सदस्य रहन्छन्।

    संवैधानिक परिषद अध्यादेश जारी गरेपछि त्यसका विरुद्ध रिट पनि परेको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.