पोखराबाट लागूऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरा नदीपुरका बालकृष्ण गिरीलाई लागूऔषध सहित प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता तथा प्रहरी निरीक्षक कृष्ण बस्यालका अनुसार गिरीको साथबाट डाइजापाम ३४ एम्पुल, फेनरागन ३७ एम्पुल, नुर्फिन ३५ एम्पुल बरामद गरिएको छ।
पक्राउ परेका गरीलाइ लागूऔषध सम्बन्धी कसूर अन्तरगत कारवाही अगाडि वढाइएको प्रहरीले जनाएको छ ।

Related