• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरद्धारा लगाएको पार्किंङ शुल्क विरुद्ध ध्यानकर्षण

  •    शुभेच्छा न्यूज  /३ पुष २०७७, शुक्रबार २१:१४ ,  प्रकाशीत
  • पोखरा महानगरपालिकाले आम नागरिकलाई असर पर्ने गरी लगाइएको पार्किंङ शुल्क ठेक्का विरुद्ध ध्यानकर्षण गराइएको छ ।

    सार्वजर्निक सडक, पेटी किनारामा रहेको खाली ठाउँलाई पार्किंङ स्थलको रुपमा शुल्क उठाउँदा आमनागरिकलाई गंभिर असर परेको नागरिक समाज कास्कीले जनाएको छ ।

    समाजका तर्फबाट संयोजक इन्द्र कमल मानन्धर सहितको टोली महानगर पुगी प्रमुख मान बहादुर जिसीलाई ध्यानकर्षण पत्र मार्फत सुन्दर नगरी पोखरालाई व्यवस्थित पार्किंङ र उचीत स्थानमा शुल्क पार्किंङ एरिया राख्न समेत माग गरिएको छ ।

    जथाभावी रुपमा शुल्क उठाउँदा नागरिक अधिकार माथिनै प्रश्न उठेको र महानगरको सेवामा असर परेकोले सोमा सचेत हुन आग्रह गरिएको छ ।

    पत्र बुझ्दै महानगरका प्रमुख मान बहादुर जिसीले पोखरालाई व्यवस्थित गर्न निजी सवारी साधन प्रयोगकर्ताले साधनको व्यवस्थापनमा ध्यान दिन नसक्दा ट्राफिक व्यवस्थापनमा समस्या परेकोले नागरिक समाजले सहयोग गर्नुपर्ने बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.