पोखरामा ८३ सहित गण्डकी प्रदेशमा थप १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि
"प्रदेशमा संक्रमितको संख्या १३८८८ "
तपाईको प्रतिक्रिया





पोखरामा ८३ सहित गण्डकी प्रदेशमा थप १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेका विज्ञप्ति अनुसार थपिएका मध्य पोखरामा ८३ सहित गण्डकी प्रदेशमा थप १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
थपिएका मध्य पोखरामा ८३ ,लमजुङका ३९ जना, पर्वतका ४ जना, तनहुँका ८ जना, नवलपरासीपूर्वका १० जना, स्याङजाका २ जना, बाग्लुङका २ जना, गोरखाका २ जना नयाँ सक्रमित थपिएका छन् ।
गण्डकी प्रदेशमा संक्रमितको संख्या १३८८८ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
Related