यसरी चम्कदै छ तपाइको भाग्य हेर्नुहोस् आजको राशिफल शुभेच्छा न्यूज /५ पुष २०७७, आईतवार ०९:०६ , प्रकाशीत मेष– अनायासै आर्थिक तथा जमिनलाभको योग । वृष–थालेका कार्य बिचैमा रोकिने । मिथुन– राज्यपक्षबाट अपेक्षाकृत साथ सहयोग प्राप्त नहुने । कर्कट– अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्ने । सिंह– मानसिक शान्ति र आराम मिल्ने । कन्या– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने । तुला– यात्रामा विविध समस्याहरु झेल्नु पर्ने । वृश्चिक– स्वजनसँगै वैचारिक द्वन्द्वको स्थिति सिर्जना हुने । धनु– आरोग्यतामा थप वृद्धिसङ्गै कार्यमा सफलता । मकर– लेनदेनमा क्षति बेहोर्नु पर्ने । कुम्भ– साथीभाइ घरपरिवारबाट राम्रो साथ पाइने । मीन– नसोचेको ठाउँमा अनावश्यक खर्च हुने । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
मेष– अनायासै आर्थिक तथा जमिनलाभको योग ।
वृष–थालेका कार्य बिचैमा रोकिने ।
मिथुन– राज्यपक्षबाट अपेक्षाकृत साथ सहयोग प्राप्त नहुने ।
कर्कट– अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्ने ।
सिंह– मानसिक शान्ति र आराम मिल्ने ।
कन्या– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
तुला– यात्रामा विविध समस्याहरु झेल्नु पर्ने ।
वृश्चिक– स्वजनसँगै वैचारिक द्वन्द्वको स्थिति सिर्जना हुने ।
धनु– आरोग्यतामा थप वृद्धिसङ्गै कार्यमा सफलता ।
मकर– लेनदेनमा क्षति बेहोर्नु पर्ने ।
कुम्भ– साथीभाइ घरपरिवारबाट राम्रो साथ पाइने ।
मीन– नसोचेको ठाउँमा अनावश्यक खर्च हुने ।
Related