केपी शर्मा ओली नेतृत्वको सरकारका ७ मन्त्रीले सामूहिक राजीनामा शुभेच्छा न्यूज /५ पुष २०७७, आईतवार १६:३३ , प्रकाशीत केपी शर्मा ओली नेतृत्वको सरकारका ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। संसद विघटन गर्ने प्रधानमन्त्रीको निर्णयमा असन्तुष्टि जनाउँदै मन्त्रीहरुले राजीनामा दिएका हुन। राजीनामा दिनेमा प्रचण्ड र माधव नेपाल पक्षका मन्त्रीहरु छन्। Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
केपी शर्मा ओली नेतृत्वको सरकारका ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्।
संसद विघटन गर्ने प्रधानमन्त्रीको निर्णयमा असन्तुष्टि जनाउँदै मन्त्रीहरुले राजीनामा दिएका हुन।
राजीनामा दिनेमा प्रचण्ड र माधव नेपाल पक्षका मन्त्रीहरु छन्।
Related