• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि

"कुल संक्रमितमध्ये १ सय ८७ जनाको मृत्यु  "
  •    शुभेच्छा न्यूज  /६ पुष २०७७, सोमबार १८:२० ,  प्रकाशीत
  • गण्डकी प्रदेशमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    प्रदेशमा सोमबार ४३८ स्वाब परीक्षण गर्दा ७९ जनामा पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

    प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका ३४, नवलपुरका १७, तनहुँका १२, लमजुङका ६, स्याङ्जाका ५, पर्वतका ३, बागलुङ र म्याग्दीका १र१ जनामा पोजेटिभ देखिएको हो ।

    यो सँगै प्रदेशमा संक्रमित संख्या १४ हजार १९ पुगेको छ ।प्रदेशमा सोमबार ५२ जना संक्रमण मुक्त भएका छन् ।

    योसहित कुल १२ हजार ९६ जना निको भएका छन् । कोरोना संक्रमितको संख्या १४ हजार नाघेको छ ।

    सक्रिय १७ सय ३६ संक्रमितमध्ये १५ सय ३६ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

    कुल संक्रमितमध्ये १ सय ८७ जनाको ज्यान गएको छ ।

    ज्यान गुमाउनेमा कास्कीका १ सय ६, नवलपुर र तनहुँका २०र२०, स्याङ्जाका १३, गोरखाका ९, बागलुङका ८, लमजुङका ५, म्याग्दी र पर्वतका ३र३ जना छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.