दाङको पुरन्धाराको छहरामा पिकनिक गएको समयमा झोलुंगे पूलबाट खसेर शनिबार गम्भीर घाइते भएका रमेश थापाको उपचारका क्रममा आज निधन भएको छ ।
टिकटक बनाउन झोलुंगे पूलको लठ्ठामा झुन्डिएका रमेश फर्कन नसक्दा त्यहीँबाट बबई नदीको बगरमा खसेका थिए ।
तत्कालै उद्दार गरी प्रादेशिक अस्पताल तुलसीपुर पु¥याइएको थियो । त्यहाँ उपचार संम्भव नभएपछी थप उपचारकालागि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा पठाइएको थियो ।
उनको उपचारका क्रममा आज बिहान ५ बजे निधन भएको हो ।
रमेश तारमा झुन्डिएर केहि तल पुगे, माथि फर्कन खोज्दा सकेनन् । केहिबेरको प्रयासपछि उनको हात गल्यो र करिव ५० मिटर तल बगरमा बजारिएका थिए । ।

Related