पोखराको पृथ्वीचोकमा स्कुटर दुर्घटना शुभेच्छा न्यूज /६ पुष २०७७, सोमबार १५:०७ , प्रकाशीत पोखराको पृथ्वीचोकमा स्कुटर दुर्घटना भएको छ । ट्राफिक कार्यालय अगाडि ग १७ प ५३३६ नम्बरको स्कुटर दुर्घटना भएको हो । स्कुटर लु अ अ म ७०९९ नम्बरको टिपरसँग ठक्कर खाएर अनियन्त्रित भइ ग १ ख ९५७० नम्बरको यात्रुबाहक बसको मुनि परेको ट्राफिक प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा स्कुटरमा सवार २ जना मध्ये चालक सामान्य घाइते भएको र पछाडी बसेकी महिला सकुशल रहेको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । दुर्घटनामा स्कुटर पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ। तस्विर सुदर्शन रञ्जित Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पोखराको पृथ्वीचोकमा स्कुटर दुर्घटना भएको छ ।
ट्राफिक कार्यालय अगाडि ग १७ प ५३३६ नम्बरको स्कुटर दुर्घटना भएको हो ।
स्कुटर लु अ अ म ७०९९ नम्बरको टिपरसँग ठक्कर खाएर अनियन्त्रित भइ ग १ ख ९५७० नम्बरको यात्रुबाहक बसको मुनि परेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा स्कुटरमा सवार २ जना मध्ये चालक सामान्य घाइते भएको र पछाडी बसेकी महिला सकुशल रहेको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
दुर्घटनामा स्कुटर पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।
तस्विर सुदर्शन रञ्जित
Related