पोखरामा एक पुरुष मृत अवस्थामा फेला शुभेच्छा न्यूज /६ पुष २०७७, सोमबार २०:४३ , प्रकाशीत पोखरामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । पोखरा लामाचौरस्थित घाटीपाटनको कच्चीरोडको नालामा अन्दाजी ३५/४० वर्षका पुरुष मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । प्रहरीका अनुसार मृतक उक्त व्यक्तिको पहिचान खुलिसकेको छैन । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पोखरामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
पोखरा लामाचौरस्थित घाटीपाटनको कच्चीरोडको नालामा अन्दाजी ३५/४० वर्षका पुरुष मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रहरीका अनुसार मृतक उक्त व्यक्तिको पहिचान खुलिसकेको छैन ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Related