प्रचण्ड–नेपाल समूहको बैठक : ओलीलाई हटाएर नेपाललाई कार्यकारी अध्यक्ष बनाउन प्रस्ताव
तपाईको प्रतिक्रिया





सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटीले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने निर्णय गरेको छ ।
साथै वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ ।
Related