नगरपालिकाको कार्यालयमा कुकर बम फेला शुभेच्छा न्यूज /७ पुष २०७७, मंगलवार १४:११ , प्रकाशीत सिरहाको सुखीपुर नगरपालिकाको कार्यालयमा कुकर बम फेला परेको छ । आज बिहान कार्यालय खोलेर सरसफाई गर्ने क्रममा बम फेला परेको हो । प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष अगाडि कालो ब्यागमा बम फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले अहिले त्यहाँ कसैलाई जान दिएका छैन । बम डिस्पोज गर्न नेपाली सेनाको टोली पुगेको स्थानीयले जानकारी दिए । बम भेटेपछि कार्यालयको कामकाज ठप्प छ । बम कसले राखेको विषयमा अहिले खुल्न नसकेको प्रहरीले जनाएको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
सिरहाको सुखीपुर नगरपालिकाको कार्यालयमा कुकर बम फेला परेको छ ।
आज बिहान कार्यालय खोलेर सरसफाई गर्ने क्रममा बम फेला परेको हो ।
प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष अगाडि कालो ब्यागमा बम फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले अहिले त्यहाँ कसैलाई जान दिएका छैन । बम डिस्पोज गर्न नेपाली सेनाको टोली पुगेको स्थानीयले जानकारी दिए । बम भेटेपछि कार्यालयको कामकाज ठप्प छ ।
बम कसले राखेको विषयमा अहिले खुल्न नसकेको प्रहरीले जनाएको छ ।
Related