पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको कोभिड उपचार केन्द्रमा उपचाररत तनहुँ जिल्ला व्यास नगरपालिका ५ का ६४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
उनको मंसिर २९ गते कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्माले जानकारी दिए। डा। शर्माका अनुसार उनमा उच्च रक्तचापको समस्या थियो ।
यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ८८ पुगेको छ ।
पोखरामा कोरोना संक्रमणबाट एक जना मृत्यु भएको छ ।

Related