नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली समूहमा कास्कीबाट आधादर्जन नेता केन्द्रीय सदस्यमा मनोनयन भएका छन् ।
मंगलबार बालुवातारमा बसेको ओली समुहको बैठकले विद्या भट्टराई, कृष्ण थापा, राजीव पहारी, पुण्य पौडेल,रश्मि आचार्य, प्रभा कोइराला र दामोदर बैरागीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।
कास्कीबाट मनोनित भट्टराई विघटित प्रतिनिधि सभाको सांसद हुनु भने थापा, पहारी र गण्डकी प्रदेशका सदस्य हुन।
त्यसैगरी पौडेल कास्कीका पूर्व जिल्ला विकास सभापति हुन् भने बैरागी पार्टीको जिल्ला पूर्वसचिव हुन्। आचार्य विद्यार्थी नेता हुन् ।

Related