पोखरामा १२ सहित गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि
"प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार १ सय ५७ "
तपाईको प्रतिक्रिया





पोखरामा १२ सहित गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरामा १२,लमजुङ ४, मनाङमा ५ र म्याग्दीमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार १ सय ५७ पुगेको छ ।
Related