गण्डकीबाट ओली समुहमा १०९ जना बने केन्द्रीय सदस्य, सवै भन्दा धेरै कास्की र स्याङ्जाबाट (सूचीसहित)
"कास्कीमा २६ र स्याङ्जाबाट १४ "
तपाईको प्रतिक्रिया





गण्डकी प्रदेशबाट नेपापाको आधिकारीक धार भन्दै दावी गरेका खड्ग प्रसाद ओलीले केन्द्रीय कमिटीमा जम्बोटोली समाबेश गरेका छन् ।
झण्डै दुइतिहाइ बहुमतको सरकार भंग गरी मध्याबधी निर्बाचन घोषणा गरेका ओलीले आफ्नो गूटमा गण्डकी प्रदेशका ११ जिल्लाबाट १०९ जनालाई मनोनित गरिएको छ।
जसमध्ये कास्की कास्कीबाट सवै भन्दा धेरै २६ जना मनोनयन गरिएको छ भने सवै भन्दा थोरै मनाड.बाट ३ जनालाई मनोनयन गरिएको छ ।
त्यसपछि ओली गूटको केन्द्रीय सदस्यमा सवै भन्दा धेरै केन्द्रीय सदस्यमा मनोनयन हुने जिल्लामा स्याङ्जा रहेको छ । स्याङ्जा बाट १४ जना मनोनयन गरिएको छ।
स्याङ्जाबाट मनोनयन गरिएका मध्ये जिल्ला अध्यक्ष रहेका सूर्यप्रसाद गैह्रे ‘पारस’ पूर्व माओवादीका नेता हुन् । उनको ओली गूटमा मनोनयन संगै जिल्लामा चर्चा परिचर्चा सुरु भएको छ।
यी हुन् ओली पक्षका थपिएका गण्डकी प्रदेशका केन्द्रीय सदस्य
कास्की (26)
कृष्ण थापा
राजीव पहारी
मीना गुरुङ
रश्मी आचार्य
पुण्य पौडेल
दमोदर बैरागी
वेदबहादुर गुरुङ
पुष्पा केसी भण्डारी
विद्या भट्टराई
प्रभा कोइराला
दिलिपविक्रम शाही
बालकृष्ण काउचामगर
युवराज पौडेल
माधव बास्तोला
तेजनारायण अधिकारी
मनुमाया खत्री
अर्जुन सुनाम
मीत्रकुमारी गुरुङ
मीनाकुमारी गुरुङ
केसबहादुर केसी
दलबहादुर गुरुङ
क्या.लालकाजी गुरुङ
लोचन अधिकारी
सिर्जना शर्मा
प्रेम न्यौपाने
मनबहादुर गुरुङ
मुस्ताङ (6)
चन्द्रमोहन गौचन
प्रेम तुलाचन
कृष्ण गौचन
छिरिङ ल्हामो गुरुङ
टासी साङ्गो गुरुङ
शर्मीला गुरुङ
मनाङ (3)
पोल्देन छोतेन गुरुङ
त्रिपल पी गुरुङ
शान्तमाया परियार
लमजुङ (12)
धनञ्जय दवाडी
टुका हमाल
भीष्म अधिकारी
जमिन्द्रमान घले
लक्ष्मी अधिकारी
गुमानसिंह अर्याल
प्रेम घले
गोवर्द्धन गौली
महेन्द्रलाल श्रेष्ठ
दीपा गुरुङ
फूलबहादुर गुरुङ
बमबहादुर थापा
तनहुँ (9)
टुकराज सिग्देल
केदार सिग्देल
श्रीप्रसाद श्रेष्ठ
कृष्णकुमार श्रेष्ठ
भगवती न्यौपाने
सविता रसाइली
रामचन्द्र पाध्या
शेषमणि आचार्य
दधिराज सुवेदी
गोरखा (7)
प्रेम गुरुङ
कृष्ण नेपाली
बाबुराम थापा
सम्झाना देवकोटा
कमल दानी
यादव बस्नेत
सुरेन्द्र थापा
स्याङ्जा (14)
सूर्यप्रसाद गैह्रे ‘पारस’
मीनप्रसाद गुरुङ
चक्र पराजुली
मोहन रेग्मी
सीमा क्षेत्री
पुण्य भुसाल
खिम थापा
मुक्ति पाठक
नारायण मरासिनी
सुधिर पौडेल
देवी थापामगर
देवी थापा क्षेत्री
तारा शर्मा
ताज मोहम्मद मिया
पर्वत (8)
विकास लम्साल
पदम गिरी
मनोहर विश्वकर्मा पौडेल
प्रेम लामिछाने
मेघनाथ सुवेदी
कल्पना चापागाईं
रामु गिरी
यज्ञ सुवेदी
बागलुङ (10)
जनक पौडेल
श्रीप्रसाद शर्मा
टेकबहादुर केसी
ममता शर्मा
गीता शर्मा
नरबहादुर थापा
भीमप्रसाद शेरचन ‘सुनील’
डा. सूर्य पाठक
हिरा केसी
मोहनलाल शर्मा
म्याग्दी (4)
नरदेवी पुन
नवराज शर्मा
हरिकृष्ण श्रेष्ठ
सन्तोष रावल
नवलपुर (9 )
रोशन गाहामगर
चन्द्रमणि खराल
जीवन श्रेष्ठ
दीपक अधिकारी
जनकलाल श्रेष्ठ
चन्द्रा पुन
पद्मा जिसी श्रेष्ठ
कृष्ण घिमिरे
घनश्याम कोइराला
Related