कास्कीमा २९ सहित गण्डकी प्रदेशमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि
"प्रदेशमा संक्रमितको संख्या १४ हजार २ सय २६ "
तपाईको प्रतिक्रिया





कास्कीमा २९ सहित गण्डकी प्रदेशमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका कास्कीमा ११, तनुहँमा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यता स्याङ्जामा २ र लमजुङमा ४ जना संक्रमित थपिएका छन् ।
योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १४ हजार २ सय २६ पुगेको छ ।
Related