स्याङ्जामा पानीको ट्याङकी भित्र डुबेको अवस्थामा बालिका मृत फेला परेकी छन् ।
फेदीखोला गाउँपालिका-१ सर्केटारी स्थित अर्जुनकुमार गुरुङको घरमा बस्दै आएकी १२ वर्षीया बालिका सन्ध्या सारु मगर बुधबार घरदेखी माथि रहेको पानीको ट्याङ्कीमा डुबेको अवस्थामा फेला परेकी हुन् ।
बुधबार बिहानदेखि हराएकी सन्ध्याको खोजी गर्ने क्रममा बिहीबार बिहान पानी ट्याङमा मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।
घटनाको बारेमा अनुसन्धान अगाडि वढाइएको प्रहरीले जनाएको छ ।

Related