• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्कीका गुरुङद्वारा ओली पक्षको केन्द्रीय सदस्य पद अस्वीकार

  •    शुभेच्छा न्यूज  /९ पुष २०७७, बिहीबार २१:५७ ,  प्रकाशीत
  • प्रधानमन्त्री केपी ओलीले मनोनयन गरेका थप अर्का एक केन्द्रीय सदस्यले पद अस्वीकार गरेका छन् । कास्कीका दलबहादुर गुरुङले केन्द्रीय सदस्य पद अस्वीकार गरेका हुन् ।

    नेकपा कास्कीका सचिवालय सदस्य रहेका गुरुङलाई ओलीले मंगलबार केन्द्रीय सदस्य मनोनित गरेका थिए । गुरुङले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्यमा मनोनित गरेको निर्णय अस्वीकार गर्ने बताएका हुन् ।

    प्रधानमन्त्रीले बालुवाटारमा सम्पन्न भएको भनिएको बैठकबाट ‘मलाई नेकपा केन्द्रीय सदस्य पदमा मनोनित गरेको व्यहोरा जानकारीमा आएको’ भन्दै उनले यसका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन्।

    ‘यद्यपि हाम्रो पार्टीमा हाल देखा परेको विग्रह र समग्र मुलुकमा देखा परेको राजनीतिक अन्यौलताले मलाई चिन्तित बनाइरहेको छ’,

    उनले विज्ञप्तिमा भनेका छन्, ‘म सधैं विधी र विधानसम्मत एकतावद्ध कम्युनिष्ट पार्टीको पक्षमा रहेको अवगत गराउँदै मलाई केन्द्रीय सदस्य पदमा मनोनित गरेको निर्णय अस्वीकार गरेको व्यवहोरा सबैमा स्पष्ट पार्न चाहन्छु।’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.