• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराका विभिन्न स्थानमा दुइ दिन विद्युत् आपुर्ति बन्द हुने

  •    शुभेच्छा न्यूज  /१० पुष २०७७, शुक्रबार १०:१६ ,  प्रकाशीत
  • पोखराका विभिन्न स्थानहरुमा आज र भोलि विद्युत् आपुर्ति बन्द हुने भएको छ ।

    विन्दवासिनीदेखि हरिचोकसम्म सडकखण्डको किनारमा रहेका विद्युत् संरचना स्थानान्तरण गर्न बिहान १० बजेबाट अपरान्ह ४ बजेसम्म शुक्रबार र शनिवार विद्युत् आपुर्ति बन्द हुने विद्युत प्राधिकरण वितरण केन्द पोखराले जनाएको छ।

    त्यसैगरी पोखरा वितरण केन्द्रको सरङ्कोट फिडर अन्तरगत मालेपाटन, पस्र्याङ, बाग्लुङ बस्पार्क, विन्दवासिनी, हरिचोक, सिमपानी, लामागाउँ लगायतका क्षेत्रमा विद्युत् आपुर्ति बन्द हुने छ ।

    मर्मत कार्य तोकिएको समय अगाडि नै सकिएको खण्डमा विद्युत् आपुर्ति नियमित गरिने केन्द्रले जानकारी दिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.