राजतन्त्र पुनर्स्थापनाको माग गर्दै राप्रपाको र्याली शुभेच्छा न्यूज /११ पुष २०७७, शनिबार १५:२१ , प्रकाशीत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था पुनर्स्थापनाको माग गर्दै काठमाडौंमा र्याली निकालेको छ । राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै राप्रपाले मोटरसाइकल र्याली निकालेको हो । बबहरमहलबाट सुरु भएको र्याली थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, जमलहुँदै दरबारमार्गसम्म पुगेको थियो । मोटरसाइकल र्यालीमा अध्यक्ष थापा आफैँ स्कुटी ड्राइभ गरेर सहभागी भएका थिए। सयौँ मोटरसाइकलसहित राप्रपाले राजसंस्था पुनर्स्थापना, हिन्दुराज्य लगायतको माग गरेको थियो। र्यालीपछि माइतीघर मण्डलामा भएको कोणसभामा आगामी १७ गते हुने विशाल आमसभामा सहभागी हुन अध्यक्ष थापाले अपिल गरेका थिए। Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था पुनर्स्थापनाको माग गर्दै काठमाडौंमा र्याली निकालेको छ ।
राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै राप्रपाले मोटरसाइकल र्याली निकालेको हो ।
बबहरमहलबाट सुरु भएको र्याली थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, जमलहुँदै दरबारमार्गसम्म पुगेको थियो ।
मोटरसाइकल र्यालीमा अध्यक्ष थापा आफैँ स्कुटी ड्राइभ गरेर सहभागी भएका थिए।
सयौँ मोटरसाइकलसहित राप्रपाले राजसंस्था पुनर्स्थापना, हिन्दुराज्य लगायतको माग गरेको थियो।
र्यालीपछि माइतीघर मण्डलामा भएको कोणसभामा आगामी १७ गते हुने विशाल आमसभामा सहभागी हुन अध्यक्ष थापाले अपिल गरेका थिए।
Related