नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशको अध्यक्षमा कोईराला शुभेच्छा न्यूज /११ पुष २०७७, शनिबार २१:३८ , प्रकाशीत नेपाल उद्योग वाणिज्य संघ गण्डक प्रदेशको अध्यक्षमा सञ्जीबहादुर कोईराला निर्वाचित भएका छन् । शनिबार पोखरामा भएको संघको अधिवेशनले कोईरालालाई अध्यक्षमा निर्वाचित गरेको हो । उनले कुल ८० प्रतिशत मतमा ५४ प्रतिशत मत प्राप्त गरेका छन् ।उनका प्रतिस्पर्धी पर्वतका हरिओम शर्माले २६ मत प्राप्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश अध्यक्ष बन्न जिल्ला उद्योग वाणिज्य संघको अध्यक्ष भइसकेको हुनुपर्ने प्रावधान रहेको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
नेपाल उद्योग वाणिज्य संघ गण्डक प्रदेशको अध्यक्षमा सञ्जीबहादुर कोईराला निर्वाचित भएका छन् ।
शनिबार पोखरामा भएको संघको अधिवेशनले कोईरालालाई अध्यक्षमा निर्वाचित गरेको हो ।
उनले कुल ८० प्रतिशत मतमा ५४ प्रतिशत मत प्राप्त गरेका छन् ।उनका प्रतिस्पर्धी पर्वतका हरिओम शर्माले २६ मत प्राप्त गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश अध्यक्ष बन्न जिल्ला उद्योग वाणिज्य संघको अध्यक्ष भइसकेको हुनुपर्ने प्रावधान रहेको छ ।
Related