• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

भरतपोखरी बिकास मञ्चद्दारा क्यान्सर पीडित नेपालीलाई आर्थिक सहयोग

  •    शुभेच्छा न्यूज  /१४ पुष २०७७, मंगलवार १८:०९ ,  प्रकाशीत
  • भरतपोखरी बिकास मञ्चले क्यान्सर पीडित हिरा नेपालीको उपचारको लागि मंगलबार आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

    मञ्चले विभिन्न ब्यक्ति तथा संघ संस्थाबाट सहयोग संकलन गरि रु सत्तरी हजार सात सय तीस हस्तान्तरण गरिएको जनाएको छ ।

    पोखरा महानगरपालिका वडा न ३३ ठुलढुङ्गा गण्डकी बेसि निवासी हिरा नेपाली बिगत लामो समयदेखि क्यान्सर रोगबाट पीडित छन।

    उनको उपचारमा आर्थिक समस्याका कारण अप्ठ्यारो परिस्थिति सिर्जना भएकाले जीवन रक्षाको लागि सबैलाई आवाह्वान गरि रकम संकलन गरिएको अध्यक्ष डिल्लीराम बरालले बताए।

    सहयोग हस्तान्तरण गर्दै पोखरा महानगर वडा न ३३ का अध्यक्ष शिव प्रसाद आचार्यले भरत पोखरी बिकास मञ्च बिकासमा सहभागिता संगै बिपन्न बर्गहरुको सहायता र सहयोगमा समेत सक्रिय भएको भन्दै धन्यबाद ब्यक्त गरे।

    आचार्यले आफ्नो वडा सधै गरिब र बिपन्नहरुको सारथि हुँदै आएको भन्दै सदैब वडाबासिको समृद्धिका निम्ति दत्तचित्तले लागि परेको उल्लेख गरे ।

    मञ्चले सहयोग गर्ने समुर्णमा आभार समेत व्यक्त गर्दै नेपालीको शिघ्र स्वास्थलाभको कामना गरेको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.