सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री पठान सिंह बोहरालाई मुख्यमन्त्रीले बर्खास्त गरेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारमा भौतिकपूर्वाधार मन्त्री मात्रै ओली पक्षका हुन् । केन्द्रमा भएको विभाजन अनुसार प्रदेशमा प्रचण्ड–नेपाल पक्षको स्पष्ट बहुमत छ ।
प्रचण्ड–नेपाल पक्षका केही नेता ओली खेमामा जाने तयारी गरिरहेकै बेला प्रचण्ड–नेपाल समूहका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले सुदूरपश्चिममा सक्रिय छन् ।

Related