पोखरामा सेती नहरको जालीमा पुरुष व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
पोखरा-१३ दुई कुलाको मुहान स्थित नहरको जालीमा अन्दाजी ३५ वर्षीय पुरुष व्यक्ति मृत अवस्थामा फेला परेका हुन् ।
परिचय नखुलेका ती व्यक्तिको के कारणले मृत्यु भएको भन्ने बारेमा अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए।

Related