• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रचण्डलाई भेट्न खुमलटार पुगे वामदेव

  •    शुभेच्छा न्यूज  /१७ पुष २०७७, शुक्रबार १२:१३ ,  प्रकाशीत
  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डसँग उपाध्यक्ष वामदेव गौतमले भेटवार्ता गरेका छन् ।

    नेकपा विभाजनमा तटस्थ रहेका वामदेव प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए ।

    नेकपा विभाजित भएर दुईवटामा विभाजित समूहका लागि महत्वपूर्ण मानिएका गौतम शुक्रबार खुमलटार पुगेका हुन्। खुमलटारमा प्रचण्ड र वामदेवबीच पार्टी विभाजनपछि उत्पन्‍न अवस्थाबारे कुराकानी भइरहेको बताइएको छ।

    प्रचण्ड–माधव नेपाल र ओली पक्षले गौतमलाई आफूतिर तान्न कोशिस गरिरहेका छन् । वामदेव भने दुवैतिर नगएर पार्टी एक हुनुपर्ने पक्षमा मत राख्दै आएका छन् ।

    उनले राजनीतिक दलसम्बन्धी कानुनअनुसार पनि पार्टी एकताको पाँच वर्ष नपुग्दासम्म नेकपा विभाजन हुन नसक्ने भन्दै नेकपा विभाजन गर्न नमिल्ने बताउँदै आएका छन् ।

    राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका गौतम राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु हुनुअघि प्रचण्डलाई भेट्न गएका हुन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.