• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

डब्ल्यूएचओबाट फाइजर खोपले पायो प्रयोगको अनुमति

  •    शुभेच्छा न्यूज  /१७ पुष २०७७, शुक्रबार ११:४८ ,  प्रकाशीत
  • सन् २०२० को अन्तिम दिन कोरोना भाइरसविरुद्धको खोपले अनुमति पाएको छ।

    AgniYeti parketingrelifeinsurance
    विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आपत्कालीन प्रयोगका लागि कोरोना खोपको सूची तयार गरेको हो।

    फाइजर/बायोएनटेकले बनाएकाे खाेप आपत्कालीन प्रयोगका लागि अनुमति पाउने पहिलो खोप बनेको छ।

    डब्ल्यूएचओले मान्यता दिएको खोप आयात गर्न र प्रयोग गर्न अब अन्य मुलुकका लागि पनि ढोका खुलेको छ।

    यसअघि केही विकसित मुलुकले मात्र यो खोप प्रयोग गर्न थालेका थिए। यद्यपि डब्ल्यूएचओले भने अनुमति दिएको थिएन।

    डब्ल्यूएचओले यूनिसेफ र प्यान अमेरिकन हेल्थ अर्गनाइजेसनलाई आवश्यक परेको देशलाई खोप वितरण गर्न अनुमति पनि दिएको छ।

    डब्ल्यूएचओको औषधि तथा स्वास्थ्य उत्पादनका सहायक निर्देशक डा.म्यारेएन्जेला सिमाओले डब्लूएचओ र आबद्ध साझेदार कम्पनीहरू रातदिन खटेर खोपको मूल्यांकनमा लागिपरेको बताएकी छन्।

    यो खोप भण्डारणको लागि माइनस ६० देखि माइनस ९० डिग्रीको तापक्रम आवश्यक पर्छ। सबै देशमा यसको भण्डारण गर्ने उपकरण नभएकोले डब्ल्यूएचओले सघाउने पनि जनाएको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.