गुडिरहेको मोटरसाइलकमा बाघको आक्रमण, एक महिला बेपत्ता शुभेच्छा न्यूज /१८ पुष २०७७, शनिबार १२:१६ , प्रकाशीत बर्दियामा मोटरसाइकलमा सवार एक महिलालाई पाटेबाघले झम्टेर लगेको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने अम्रेनी पोष्ट नजिक मोटरसाइकलमा रहेकी महिलालाई शुक्रबार राति पाटेबाघले झम्टेर लगेको हो। कैलाली लम्किचुहा नगरपालिका ४ की ५० वर्षीया नन्दकला थापालाई पाटेबाघले झम्टेर लगेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । उपचार गरेर आमाछोरा मोटरसाइकलमा घरतर्फ जान लागेका बेला शुक्रबार राति करिब साढे ८ बजेतिर यो घटना भएको हो। मोटरसाइकल चलाइरहेका छोरालाई सामान्य चोट लागेको छ। Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
बर्दियामा मोटरसाइकलमा सवार एक महिलालाई पाटेबाघले झम्टेर लगेको छ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने अम्रेनी पोष्ट नजिक मोटरसाइकलमा रहेकी महिलालाई शुक्रबार राति पाटेबाघले झम्टेर लगेको हो।
कैलाली लम्किचुहा नगरपालिका ४ की ५० वर्षीया नन्दकला थापालाई पाटेबाघले झम्टेर लगेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।
उपचार गरेर आमाछोरा मोटरसाइकलमा घरतर्फ जान लागेका बेला शुक्रबार राति करिब साढे ८ बजेतिर यो घटना भएको हो।
मोटरसाइकल चलाइरहेका छोरालाई सामान्य चोट लागेको छ।
Related