गृहमन्त्री बादललाई प्रचण्ड माधव पक्षका कार्यकर्ताले देखाए कोलो झण्डा शुभेच्छा न्यूज /२० पुष २०७७, सोमबार १५:४४ , प्रकाशीत कार्यक्रममा सहभागी हुन चितवन आएका गृहमन्त्री रामबहादुर थापा बादललाई प्रचण्ड माधब पक्षका कार्यकर्ताले कालो झन्डा तथा व्यानर देखाएका छन् । भरतपुर बिमानस्थल परिसरमा कार्यकर्ताले बादल लाल गद्दार असंबैधानिक कु का मतियार लेखेको ब्यान सहितको बेलुन उडाएर बिरोध गरेका हुन् । भरतपुरको हाकिम चोकमा उनलाई कालोझण्डा देखाएका हुन । उनी ओली पक्षले आयोजना गरेको कार्यक्रममा सहभागी हुन चितवन आएका हुन् । प्रचण्ड खेमाबाट गृहमन्त्री बनेका बादल पार्टी विभाजनको संघारमा रहेका बेला ओली पक्षमा लागेपछि चितवनका साविक माओवादीका कार्यकर्ताहरु उनीसंग रुष्ट छन । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
कार्यक्रममा सहभागी हुन चितवन आएका गृहमन्त्री रामबहादुर थापा बादललाई प्रचण्ड माधब पक्षका कार्यकर्ताले कालो झन्डा तथा व्यानर देखाएका छन् ।
भरतपुर बिमानस्थल परिसरमा कार्यकर्ताले बादल लाल गद्दार असंबैधानिक कु का मतियार लेखेको ब्यान सहितको बेलुन उडाएर बिरोध गरेका हुन् ।
भरतपुरको हाकिम चोकमा उनलाई कालोझण्डा देखाएका हुन । उनी ओली पक्षले आयोजना गरेको कार्यक्रममा सहभागी हुन चितवन आएका हुन् ।
प्रचण्ड खेमाबाट गृहमन्त्री बनेका बादल पार्टी विभाजनको संघारमा रहेका बेला ओली पक्षमा लागेपछि चितवनका साविक माओवादीका कार्यकर्ताहरु उनीसंग रुष्ट छन ।
Related