• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पूर्वप्रधानन्यायाधीलाई नधम्क्याउन प्रधानमन्त्री ओलीलाई दाहाल–नेपाल समूहले दिए चेतावनी

  •    शुभेच्छा न्यूज  /२६ पुष २०७७, आईतवार २१:१९ ,  प्रकाशीत
  • प्रतिनिधिसभा विघटनबारे अभिव्यक्ति दिएका पूर्वप्रधानन्यायाधीहरुलाई नधम्क्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको दाहाल–नेपाल समूहले चेतावनी दिएको छ।

    दाहाल–नेपाल समूहको नेकपाको आइतबार बसेको सचिवालय बैठकले आम नागरिकको हैसियतमा बोलेका पूर्वप्रधानन्यायाधीहरुलाई प्रधानमन्त्रीले सार्वजनिक मन्तव्यमार्फत् धम्की दिएको भन्दै यस्तो कार्य तत्काल रोक्न चेतावनी दिएका हुन्।

    पूर्वप्रधानन्यायाधीशहरुले बोल्दा प्रधानमन्त्रीले ओलीले अपमानित गर्ने र धम्क्याउने काम गरेको भन्दै आपत्ति जनाएको र त्यसको भर्त्सना गरेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

    प्रतिनिधिसभा विघटनका विषयमा पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले शुक्रबार वक्तव्य जारी गर्दै असंवैधानिक कदम भएको बताएका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.