• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लायन्स सेन्टेनियलद्धारा सुरक्षा निकायलाई ३० हजार मास्क वितरण

  •    शुभेच्छा न्यूज  /२७ पुष २०७७, सोमबार १९:५० ,  प्रकाशीत
  • लायन्स क्लव अफ पोखरा सेन्टेनियलले सुरक्षा निकाय अन्र्तगत नेपाल प्रहरी र शसस्त्र प्रहरी वललाई ३० हजार वटा मास्क वितरण गरेको छ ।

    क्लवले एक समारोहका बिच सोमबार पोखरा महानगरपालिकाको सभाहलमा नेपाल प्रहरीका प्रहरी नायब महानिरिक्षक (डि.आई.जी.) घनश्याँम अर्याल, शसस्त्र प्रहरी वलका डि.आई.जी. नारायण पौडेललाई १५÷१५ हजार मास्क वितरण गरेको हो ।

    पोखरा महानगरका मेयर मानबहादुर जिसी, उप—मेयर मन्जुदेवि गुरुङ, क्लवका अध्यक्ष प्रगत कायस्थले उक्त मास्क डिआइजी द्धय अर्याल र पौडेललाई हस्तान्तरण गरेका हुन्।

    कार्यक्रममा बोल्दै मेयर जिसीले कोरोनाको रोकथाम, नियन्त्रण र यसको व्यबस्थापनमा सवैको साथ र सहयोग आवश्यक भएको बताए ।

    पोखरा महानगरको लक्षित बर्गलाई मास्क वितरण अभियानमा यस्ता क्लवले पुराएको सहयोग प्रति धन्यवाद दिदै मास्क सहित अब पोखरामा लक्षित बर्गलाई सेनिटाइजर समेत आवश्यक भएको बताए ।

    क्लवका अध्यक्ष कायस्थले पोखरामा थप सहयोग उपलब्ध गराउन अन्य क्लवहरुसंगको सहकार्यमा सहयोग उपलब्ध गराउन प्रयास गर्ने बताए ।

    यस अघि क्लवले नेपाल पत्रकार महासंघ कस्की शाखालाई १० हजार, पोखराका २० वटा सामुदायिक बिद्यालयलाई ५० हजार वटा मास्क वितरण गरेको क्लवका निवर्तमान अध्यक्ष विजेश पालिखेले बताए ।

    क्लवले चाइनाको विभिन्न क्लवहरुसंगको सहकार्यमा चाइनबाट २ लाख २५ हजार वटा सर्जिकल मास्क ल्याएको सचिव विवेक श्रेष्ठले बताए ।

    उक्त अवसरमा क्लवले नेपाल भेन्टिलेटर सर्भिस कास्कीलाई ५० हजार सहयोग गरेको छ ।

    महानगरका मेयर जिसी, क्लवका अध्यक्ष कायस्थले उक्त रकम बराबरको चेक सर्भिसका अध्यक्ष विश्वशंकर पालिखेलाई हस्तान्तरण गरेका हुन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.