• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेकपा नेता एवं पूर्व मन्त्री गोकर्ण विष्टलाई मातृशोक

  •    शुभेच्छा न्यूज  /२८ पुष २०७७, मंगलवार १९:४५ ,  प्रकाशीत
  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री गोकर्ण विष्टलाई मातृशोक परेको छ ।

    विष्टको माता ९० वर्षाीय चिन्तकाल विष्टको मंगलबार साँझ गुल्मीको इस्मास्थित आफ्नै निवासमा निधन भएको हो ।

    माता विष्टको परिवारका सदस्यहरू जम्मा भएपछि बुधबार अन्त्येष्टि गरिने परिवारले जनाएको छ । उहाँको जेठो छोरा गुल्मीकै इस्मा गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ ।

    उहाँको पाँच भाइ र दुइ छोरी हुनुहुन्छ । पूर्वमन्त्री विष्टले आमाको निधनमा दुःख प्रकट गर्दै बाल्यकाल देखि समाजको हितमा लाग्न दिनुभएको प्रेरणालाई म सदैव पछ्याइरहने प्रण गर्नुभएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.