• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

दैनिक उपभोग्य बस्तु ढुवानी गर्ने सवारीको स्वरुप परिवर्तन गर्न पाउनु पर्ने माग

  •    शुभेच्छा न्यूज  /२८ पुष २०७७, मंगलवार २१:५२ ,  प्रकाशीत
  • नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीले दैनिक उपभोग्य बस्तु ढुवानी गर्ने सवारी साधनको स्वरुप परिवर्तन गर्न पाउनुपर्ने माग गरेको छ ।

    महासंघ गण्डकीले मंगलबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतलाई ज्ञापनपत्र बुझाउँदै उपभोक्ताहरु लाई

    घरदैलोमा उपभोग्य बस्तुहरु पु¥याउने विभिन्न ढुवानीका साधनहरुको स्वरुप परिवर्तन गरि हट टप, सफ्ट टप, खन्डे जाली, भ्यान्टिलेसन, ढोका, ¥याक, छाना निर्माण गरि सन्चालन गर्न पाउनुपर्ने माग गरेको हो ।

    नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले दैनिक उपभोग्य बस्तु ढुवानी गर्ने सवारी साधनको स्वरुप परिवर्तन गर्दा ट्राफिक प्रहरीले हरेकपटक १ हजार रुपैयाँ जरिवाना तिराउनु व्यवहारिक नभएको जिकिर गरे ।

    पोखरा पानीपर्ने ठाउँ भएको र खुल्ला रुपले सामान ढुवानी गर्दा समस्या पर्ने गरेको बताउँदै उनले व्यवसायीलाई दुःख दिने काम बन्द गर्न आग्रह पनि गरे ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.