शुभेच्छा न्यूज /३ माघ २०७७, शनिबार १९:४३ , प्रकाशीत
कास्की मोडेल अस्पतालको अध्यक्षमा जगन बहादुर गुरुङ निर्वाचित भएका छन ।
शनिबार सम्पन्न १६औ साधारण सभाले आगामी कार्यकालका लागि गुरुङको अध्यक्षतामा नयाँ कार्यसमितिलाई सर्वसम्मत चयन गरेको हो ।
पोखराको न्यूरोडमा रहेर लामो समयदेखि सञ्चालनमा रहेको कास्की मोडेल अस्पतालको संचालकहरुमा डा. लुमेश्वर आचार्य, डा. भोगेन्द्र केसी, दिलिप शर्मा भट्टराई,डा. विर बहादुर कार्की, शान्ति श्रेष्ठ उदास, डा.सुधीर रमण पराजुली र सुर्य प्रसाद पोख्रेल निर्वाचित भएका छन ।
अध्यक्षमा निर्वाचित जगन बहादुर गुरुङ पोखरा क्षेत्रका सफल युवा व्यवसायी, वित्तीय, स्वास्थ्य, खेलकूद र विभिन्न समाजिक संघसंस्थामा आवद्द रहेका ब्याक्ति हुन। उनले नेतृत्व गरेका विभिन्न संस्थाहरु अब्बल सावित भएका छन् ।
अस्पतालमा निर्वाचित भएका अन्य संचालकहरु समेत विभिन्न ब्यवासयीक प्रष्ठिान र सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेका कुशल व्यक्तित्वहरु रहेका छन् ।
नयाँ निर्वाचित कार्यसमितिले आगामी दिनमा अस्पतालले सर्वसाधारणलाई सहजरुपमा गूणस्तरिय बिशेषज्ञ सेवालाई सहज बनाउने प्रतिबद्धता जनाएको निर्वाचित सञ्चालक सुर्य प्रसाद पोखरेलले बताए ।

Related