• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

८७ बर्षिया बृद्धलाई जवरजस्ती गरेको आरोपमा एक पुरुष पक्राउ

  •    शुभेच्छा न्यूज  /५ माघ २०७७, सोमबार १९:३२ ,  प्रकाशीत
  • कास्की प्रहरीले बृद्धा महिलालाइ जवरजस्ती करणी गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ।

    प्रहरीले गत पुस १६ गते बिहान ८ बजे पोखरास्थित सतासी वर्षीया बृद्धालाई जबर्जस्ती अनैतिक क्रियाकलाप गरेको आरोपमा तनहुँ घर भएका पुरुष पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा तनहुँ घिरिङ गाउँपालिका १ स्थायी घर भई पोखरा महानगरपालिका १९ तल्लाकोट बस्ने ५० वर्षीय रमेश केसी भनेर चिनिने झबिलाल पोख्रेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रबक्त एवं डिएसपी सुवास हमालले जानकारी दिए।

    पोखरेललाई प्रहरीले सोहि दिन पक्राउ गरी जबरजस्ती करणी उद्योग सम्बन्धी कसुर अन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हमालले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.