• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराबाट छात्रालाई होटेलमा लगेर परीक्षा दिलाउने तीन शिक्षक पक्राउ

  •    शुभेच्छा न्यूज  /६ माघ २०७७, मंगलवार २०:३८ ,  प्रकाशीत
  • छात्रालाई होटेलमा लगेर परीक्षा दिलाएको आरोपमा पोखरा-१ स्थित राष्ट्रिय माविका तीन शिक्षक पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा पोखरा महानगरपालिका १८ कास्कीकोट घर भएका प्रधानध्यापक ४८ वर्षीय सूर्य तिवारी, कास्कीको रुपा गाउँपालिका–४

    सिद्ध घर भएका शिक्षक ४१ वर्षीय घनश्याम रेग्मी र पोखरा महानगरपालिका २० भलाम घर भएका शिक्षक ४० वर्षीय शिरीषकुमार बस्ताकोटी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए ।

    कक्षा ११ को ऐच्छिक अंग्रेजी र शैक्षणिक विधि विषयको आंशिक परीक्षाकी परीक्षार्थी एक छात्रालाई परीक्षा केन्द्रभन्दा बाहिर होटेलमा लगेर अमर्यादित रुपमा परीक्षा लिएका कारण उनीहरु पक्राउ परेका हुन् ।

    सो विषयमा आवश्यक अनुसन्धान गरी दोषीउपर कारबाही गर्न राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरले माघ २ गते पत्राचार गरेको थियो ।

    कास्की प्रहरीले उनीहरुलाई हिरासतमा राखी शिक्षा ऐनअन्तर्गत मुद्दामा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.