• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अवैध ९५ लिटर मदिरा नष्ट

  •    शुभेच्छा न्यूज  /८ माघ २०७७, बिहीबार १५:४४ ,  प्रकाशीत
  • आन्तरिक राजस्व कार्यालय दमौलीले प्रहरीले नियन्त्रणमा लिएका ९५ लिटर स्थानीय मदिरा नष्ट गरेको छ ।

    गत कार्तिक २४ गते प्रहरीले नियन्त्रणमा लिएको सो मदिरा बुधबार कार्यालय परिसरमा नै खाल्डो खनेर नष्ट गरिएको प्रमुख कर अधिकृत नारायण ढकालले बताए ।

    ढकाल संयोजकत्वको जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्थानीय जन प्रतिनिधि र उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको उपस्थिति रहेको अवैध मदिरा नियन्त्रण समितिको बैठकले बरामद मदिरा नष्ट गरेको बताइएको छ ।

    बैठकले आगामी दिनमा पनि अवैध मदिरा नियन्त्रणका लागि भरपर्दो सूचनाका आधारमा अवैध मदिरा कव्जा गर्न र अन्तःशुल्क स्टिकरको वैधता परीक्षण गर्न सूक्ष्म रुपमा बजार अनुगमन गर्ने निर्णय समेत गरेको कार्यालय प्रमुख ढकालले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.