शुभेच्छा न्यूज /११ माघ २०७७, आईतवार २१:४८ , प्रकाशीत
म्याग्दीको बेनीबाट बाग्लुङका लागि यात्रु लिएर जाँदै गरेको जीप बाग्लुङ ५ मालिकामा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
ग १ ज ६७४४ नम्वरको बस बाग्लुङको मालिकामा सडकबाट अन्दाजी १० मिटर तल खस्न जाँदा सो दुर्घटना भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।
घाइते हुनेहरुमा म्याग्दीको बेनी–२ गौस्वराका पाँच जना छन् । घाइते भएकाहरुमध्य एक जनाको अवस्था मध्यम रहको र बाँकी चार जना सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
घाइतेहरुको धवलागिरी अञ्चल अस्पताल, बाग्लुङमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Related