• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बिन्घ्येश्वरी युवा क्लवको अध्यक्षमा ढुड्गाना

  •    शुभेच्छा न्यूज  /१३ फाल्गुन २०७७, बिहीबार २१:३४ ,  प्रकाशीत
  • पोखरा महानगरपालिका वडा नं १९ तल्लाकोट ठाटीमा रहेको बिन्घ्येश्वरी युवा क्लवको २३ औं साधारण सभा तथा छैटौ अधिवेशनले अर्जुन ढुड्गानाको अध्यक्षतामा १५ सदस्यीय नया कार्यसमिति गठन गरेको छ ।

    कार्यसमितिका उपाध्यक्ष दिपक केसी ,सचिव राम आचार्य ,सहसचिब दीपेन्द्र ढुड्गाना ,कोषाध्यक्ष कुमार केसी ,सदस्यहरुमा क्रमश रुद्र भुजेल,भोज बहादुर केसी ,राम बहादुर नेपाली ,शंखर केसी ,नारायण केसी ,सुर्य अधिकारी ,दुर्गा कुमारी तिमिल्सिना ,मान बहादुर केसीलाइ चयन गरेको छ।

    प्रमुख अथिति संस्थाका अध्यक्ष गोबिन्द प्र्साद आचार्यले क्लवका गतिविधि खुलेर प्रशंसा गर्दैसधै साथ सहयोग रहने प्रतिबद्धता ब्याक्त गरे ।

    कार्यक्रममा क्लवका पुर्व अघ्यक्ष शिव बहादुर केसी ,पुर्व अघ्यक्षमिनराज ढुड्गाना ,बिन्घ्येश्वरी माबिका अघ्यक्ष एकराज ढुड्गाना शिवालयका अध्यक्ष रमेश केसी लगाएतले शुभकामना मन्तब्य ब्याक्त गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.