• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

निष्ठावान कम्यूनिष्ट एक हुनु पर्छ ; सांसद बराल

  •    शुभेच्छा न्यूज  /२९ फाल्गुन २०७७, शनिबार २१:३९ ,  प्रकाशीत
  • गण्डकी प्रदेशका संसाद रामजी प्रसाद बराल जीवनले निष्ठावान कम्यूनिष्टहरु अब एक हुनु बताएका छन्।

    माओबादी केन्द्र माछापुच्छ«े गाँउपालिका ६ वडा कमिटिको भेलालाई शनिबार सम्बोधन गर्दै सांसद बरालले जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्नं पनि निष्ठावान कम्यूनिष्टहरु एक हुनु पर्ने बताएका हुन्।

    जनतासंग बढेको दुरी कम गराउन अब पार्टीलाई सशक्त्त ढंगले अघि बढाउनु पर्ने सांसद बरालले जनाए । देशमा हाल राजनीतिक संकट आएको उल्लेख गर्दै उनले माओबादी केन्द्रका नेता तथा कार्यकर्ता बिचलन नहुन नभई अघि बढ्न आग्रह गरे ।

    पद र शक्तिको भरमा कम्यूनिष्ट पार्टीका केही तत्व पार्टीबाट बाहिरिए पनि त्यसले सिंगो पार्टीलाई खासै फरक नहुने सांसद बरालको भनाई थियो ।

    माओबादी केन्द्र माछापुच्छ«े गाँउपालिका वडा ६ का कार्यवहाक अध्यक्ष टेक प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा केन्द्रका जिल्ला कमिटि सदस्यहरु प्रविणा अधिकारी, बैकुण्ठ भण्डारी, मोहन दवाडी, वडा कमिटिका सहसचिव पुर्णभन्द्र गौतम, नेता सुनिल दाहाल लगायतले वोलेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.