• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्वतका युवा नेता गिरीको मोटरसाइकल दुर्घटनामा मृत्यु

  •    शुभेच्छा न्यूज  /४ चैत्र २०७७, बुधबार १०:३० ,  प्रकाशीत
  • नेपाल मार्सल आर्ट हाप्किडो पर्बत उपाध्यक्ष तथा युवा संघ पर्बतका नेता माधव गिरी को बाइक दुर्घटनाबाट मृत्यु भएको छ।

    सराङकोटबाट पोखरा आउँदै गर्दा पोखरा महानगरपालिका वडा नं. २, सराङकोट, गुम्बा नजिकै ग १८ प ४८१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो।

    पर्वत कुश्मा नगरपालिका वडा नं. ७ चुवाका गिरीलाई उपचारको लागि साहारा अस्पताल ल्याइएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

    मोटरसाइकल पछाडि बसेका वर्ष ३२ का गोविन्द गिरीको अवस्था मध्यम रहेको र उनको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ। के कारणबाट घटना भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ।

    खेल क्षेत्रको विकास र विस्तरको लागि अहोरात्र खट्ने एक कुशल लोकप्रिय नेता गुमाउदा पर्वतले ठूलो क्षति व्यहोरेको जानकारी गराए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.