रेडियो अन्नपूर्णको १९ औं वृहत रक्तदानकार्यक्रममा २४३ युनिट रगत संकलनभएको छ ।
शनिबार रेडियोकै प्राङ्गणमाआयोजनागरिएको रक्तदानकार्यक्रममा १९९ जनापुरुष र ४४ जनामहिलाले रक्तदान गरे । यस्तै नयाँ रक्तदाताको संख्या७६ रहेको छ । नेत्रहीन संघ कास्कीका १५ जना दृष्टिविहिनले समेत रक्तदान गरेकाछन् ।
रक्तदानकार्यक्रमको उद्घाटनगर्दै जिल्लाप्रशासनकार्यालय कास्कीकाप्रमुखजिल्लाअधिकारी (सिडीओ) थानेश्वर गौतमले रेडियोले रक्तदानकार्यक्रम गरेर सामाजिकउत्तरदायित्वबहन गरेको बताए ।
समाजमाभए गरेकाविकृतिविसंगतीलाई चिर्दै सही सचुना प्रसारण देखि समाजमाभएका समस्याका समाधानकालागि रेडियो अन्नपूर्णले महत्वपूर्ण भूमिकानिर्वाह गरेको उनले बताए ।
गण्डकीप्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज गुरुङले सामाजिक परिवर्तनको अभियानमाविगत २० वर्षदेखि रेडियो अन्नपूर्ण अनवरत रुपले लागिरहेको बताए ।
पोखरा उद्योग बाणिज्य संघकामहासचिव सुरेन्द्रमानबिजुक्छेले रेडियोले वर्षेनीआयोजनागर्दै आएको रक्तदानकार्यक्रमले धेरै नयाँ रक्तदाताजन्माएको उल्लेख गरे ।
रेडियोकाअध्यक्षविश्वशंकर पालिखेले विगत १९ वर्षदेखि रेडियोले रक्तदानकार्यक्रमलाई निरन्तरतादिँदै आएको जानकारी गराए ।
प्राइम सहकारी संस्थाकाअध्यक्षनिर्देश कोइरालाले रेडियो अन्नपूर्णसँग समन्वय गरी रक्तदानकार्यक्रमको आयोजनागर्न पाउँदाखुशीलागेको बताए ।
नेपालइन्स्योरेन्स प्रोफेशनल सोसाइटीकाअध्यक्षकविराजपौडेलले रेडियोसँगको पहिलो सहकार्य सफल रुपमा सम्पन्नभएको बताए ।
रेडियो अन्नपूर्णको १९ औं रक्तदानकार्यक्रम सफलपार्न प्राइम सहकारी संस्थालि. पोखरा र नेपालइन्स्यारेन्स प्रोफेशनल सोसाइटी (निप्स) पोखरा च्याप्टरले सहकार्य गरेको छ ।

Related