कास्की जिल्लाको सम्पुर्ण क्षेत्रहरुमा आइतबार बिद्युत आपुर्ति अवरुद्ध हुने भएको छ ।
पोखरा ग्रिड सव स्टेसन मर्मत गर्नका लागी वैशाख ५ गते आइतबार बिहान ७ बजेदेखि दिउसो १ बजे सम्म विद्युत अपरुद्ध हुने नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्रले जनाएको छ ।
तोकिएको समयावधि भन्दा अगावै सकिएमा विद्युत आपुर्ति नियमित गर्न सकिने व्यहोरा जानकारीका लागी अनुरोध छ ।

Related